Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालगन्जको भेरी अस्पतालका दुई जना कर्मचारी निलम्बनमा परे

नेपालगन्जको भेरी अस्पतालका दुई जना कर्मचारी निलम्बनमा परे

जोईन खबर

५, भाद्र २०८२
  • 670
    SHARES
  • नेपालगन्जको भेरी अस्पतालका दुई जना कर्मचारी निलम्बनमा परे

    ५ भदौ काठमाडौँ । नेपालगन्जको  भेरी अस्पतालको प्रशासनले अस्पताल फार्मेसीका दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्बन गरेको छ ।

    images

    बीमामा आबद्ध भएका एक जना बिरामीलाई औषधी फिर्ता गरेर सो बापतको रकम नगदमा फिर्ता गरेको पाइएपछि दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्बन गरेर स्पष्टीकरण सोधिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नीराजन सुवेदीले बताएका छन् ।

    images
    images
    images

    एक जनालाई शुक्रबार र अर्कोलाई मंगलबार निलम्बन गरिएको उनले बताए ।उनीहरूमाथि आन्तरिक अनुसन्धान भइरहेको पनि अस्पताल प्रमुख डा. सुवेदीले बताए ।

    प्रकाशित मिति :भाद्र ५, २०८२ बिहिवार - १४:०९:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको