Logo

बिहिवार, कार्तिक १३ गते २०८३

युवा नेता नवराज पुडासैनी ‘गुराँस’ द्वारा लिखित ‘संघर्षमा सिरानचोक’ पुस्तक अध्यक्ष प्रचण्डबाट विमोचन

युवा नेता नवराज पुडासैनी ‘गुराँस’ द्वारा लिखित ‘संघर्षमा सिरानचोक’ पुस्तक अध्यक्ष प्रचण्डबाट विमोचन

जोईन खबर

१२, भाद्र २०८२
  • 997
    SHARES
  • युवा नेता नवराज पुडासैनी ‘गुराँस’ द्वारा लिखित ‘संघर्षमा सिरानचोक’ पुस्तक अध्यक्ष प्रचण्डबाट विमोचन

     १२ भदौ काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका युवा नेता नवराज पुडासैनी ‘गुराँस’ द्वारा लिखित ‘संघर्षमा सिरानचोक’ पुस्तक अध्यक्ष प्रचण्डबाट विमोचन गरिएको छ । नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित समारोहमा पुस्तक बिमोचन गरे ।

    images

    कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ विशेष अतिथि रहेका थिए। पुस्तक ‘संघर्षमा सिरानचोक’ मा गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाबाट जनयुद्धका क्रममा भएका सहिद, बेपत्ता, घाइते, कारागार जीवन र वाम आन्दोलनसँग सम्बन्धित ऐतिहासिक घटनाक्रमलाई समेटिएको लेखक पुडासैनीले बताए।

    images
    images
    images

    समारोहमा पुस्तक विमोचनसँगै विषयगत छलफल भएको थियो। माओवादी केन्द्रका नेता लेखनाथ न्यौपाने, मोहन लामिछानेले पुस्तकमाथी टिप्पणी गरेका गरेका थिए ।

     

    प्रकाशित मिति :भाद्र १२, २०८२ बिहिवार - १५:३४:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको