Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 लमहीमा  कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

 लमहीमा  कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

जोईन खबर

१५, भाद्र २०८२
  • 577
    SHARES
  •  लमहीमा  कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

    १५ भदौ काठमाडौँ । कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। लमही नगरपालिका–२ बदुवा गाँउस्थित सडकमा लुम्बिनी प्रदेश ०२००१ च ००२८ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय भगवानदिन चौधरीको आइतबार दिउँसो मृत्यु भएको छ।

    images

    ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा थप उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले कार चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

    images
    images
    images

     

    प्रकाशित मिति :भाद्र १५, २०८२ आइतवार - १७:२६:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको