Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बानेश्वर क्षेत्र तनावग्रस्त

बानेश्वर क्षेत्र तनावग्रस्त

जोईन खबर

२३, भाद्र २०८२
  • 427
    SHARES
  • बानेश्वर क्षेत्र तनावग्रस्त

    २३ भदौ काठमाडौँ । जेनजीले गरेको आन्दोलनका क्रममा बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।  बानेश्वर क्षेत्रमा कर्फ्युका कारण पनि प्रदर्शनकारी सडकमै रहेपछि सुरक्षाकर्मीले लगातार गोली प्रहार गरेको पाइएको छ ।त्यसक्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रलगायत ठूलो संख्यामा खटिएको छ ।
     

    images

     

    images
    images
    images

    प्रकाशित मिति :भाद्र २३, २०८२ सोमवार - १५:०१:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको