Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विशाल ग्रुपको गोदाममा शव भेटियो

विशाल ग्रुपको गोदाममा शव भेटियो

जोईन खबर

२६, भाद्र २०८२
  • 568
    SHARES
  • विशाल ग्रुपको गोदाममा शव भेटियो

    २६ भदौ काठमाडौँ । चन्द्रागिरि स्थित विशाल ग्रुपको गोदाममा शव भेटिएको छ ।

    images

    जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ स्थित सो गोदाममा आगजनी भएको थियो ।

    images
    images
    images

    गोदाममा जलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले बताएका छन् ।

    भेटिएको शवको पहिचान खुलेको छैन ।उक्त शव पोस्टमार्टम गर्न प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । 

     

     

    प्रकाशित मिति :भाद्र २६, २०८२ बिहिवार - १३:५५:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको