Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत गर्दै

 नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत गर्दै

जोईन खबर

२८, भाद्र २०८२
  • 571
    SHARES
  •  नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत गर्दै

    २८ भदौ काठमाडौँ । नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतले स्वागत गरेको छ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो।

    images

    विज्ञप्तिमा भनिएको छ, “हामी सुशीला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ। हामीलाई आशा छ, यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ।

    images
    images
    images

    भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ।

    प्रकाशित मिति :भाद्र २८, २०८२ शनिवार - ०९:२३:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको