Logo

बुधवार, कार्तिक १२ गते २०८३

नविनयुक्ती प्रधानमन्त्री  कार्कीले आज पदभार ग्रहरण, आजै मन्त्रीहरु नियुक्ती गर्ने तयारी

नविनयुक्ती प्रधानमन्त्री  कार्कीले आज पदभार ग्रहरण, आजै मन्त्रीहरु नियुक्ती गर्ने तयारी

जोईन खबर

२९, भाद्र २०८२
  • 547
    SHARES
  • नविनयुक्ती प्रधानमन्त्री  कार्कीले आज पदभार ग्रहरण, आजै मन्त्रीहरु नियुक्ती गर्ने तयारी

    २९ भदौ काठमाडौँ । अन्तरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहरण गर्दैछिन् । आज बिहान ११ बजेको समयमा उनले सिंहदरबार पदभार ग्रहण  गर्ने तयारी रहेको छ ।

    images

    जेनजी आन्दोलनले सरकार ढलेपछि शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । उनले त्यसै दिन शपथ लिएर संसद विघटन गरेकी थिइन् ।आज पदभार ग्रहण गरेर प्रधानमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तारको पनि तयारी गरेकी छन् ।

    images
    images
    images

    उनले मन्त्री नियुक्तिका लागि छलफल गरिरहेकी छन् । आजै मन्त्रीको नामावली टुंगो लगाउने र नियुक्ति गर्ने तयारी रहेको छ । 

    प्रकाशित मिति :भाद्र २९, २०८२ आइतवार - १०:४३:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको