Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कारागारहरूबाट फरार भएका ३७ कैदीबन्दी काभ्रेबाट प्रहरीको  नियन्त्रणमा

कारागारहरूबाट फरार भएका ३७ कैदीबन्दी काभ्रेबाट प्रहरीको  नियन्त्रणमा

जोईन खबर

२९, भाद्र २०८२
  • 580
    SHARES
  • कारागारहरूबाट फरार भएका ३७ कैदीबन्दी काभ्रेबाट प्रहरीको  नियन्त्रणमा

    २९ भदौ काठमाडौँ । जेनजी आन्दोलनका क्रममा देशभरिका विभिन्न कारागारहरूबाट फरार भएका ३७ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ ।

    images

    ३७ कैदीबन्दीहरुलाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर सम्बन्धित कारागार कार्यालयहरूमा पठाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    images
    images
    images

    पक्राउ परेका मध्ये केन्द्रीय कारागारका १८ जना, डिल्लीबजार कारगारका १४ जना, नख्खु कारागारका ३ जना र सिन्धुली कारागारका २ जना छन् ।

    शाहका अनुसार कर्तव्य ज्यानका १२ जना, जबरजस्ती करणीका ९ जना, लागुऔषधका ४ जना, चोरीका ४ तथा अपहरण तथा शरिर बन्धकका २ जना, सवारी ज्यानका २ जना, ओभर स्टे १ जना, ठगिका २ जना र मानव बेचविखनका १ जनालाई सम्बन्धित कारागार कार्यालयहरुमा पठाइएको छ ।

     

     

     

    प्रकाशित मिति :भाद्र २९, २०८२ आइतवार - १६:४६:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको