Logo

बिहिवार, कार्तिक १३ गते २०८३

इटहरी उपमहानगरपालिकाको बैठक भुईँमै  बसे

इटहरी उपमहानगरपालिकाको बैठक भुईँमै  बसे

जोईन खबर

३१, भाद्र २०८२
  • 586
    SHARES
  • इटहरी उपमहानगरपालिकाको बैठक भुईँमै  बसे

    ३१ भदौ काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा क्षति पुगेको इटहरी उपमहानगरपालिकाका कार्यालयमा भुईँमै कार्यपालिका बैठक राखिएको छ ।

    images

    जेन जेड समूहको निशानामा परेको उपमहानगरको कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।

    images
    images
    images

    महानगरको परिसरको खाली भुईँमै बसेर मेयर हेमकर्ण पौडेल, उपमेयर संगीता चौधरीसहित कार्यपालिका सदस्यहरू बसेर बैठक गरेका छन् ।

    २४ गते मेयर हेमकर्ण पौडेल बस्ने भवनसँगै प्रदर्शनकारीले उनको निजी घरमा समेत आगो लगाएका छन् ।

     

    प्रकाशित मिति :भाद्र ३१, २०८२ मंगलवार - १३:५६:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको