Logo

बुधवार, कार्तिक १२ गते २०८३

गायिका तथा मोडल सीता सुवेदीको निधन

गायिका तथा मोडल सीता सुवेदीको निधन

जोईन खबर

७, आश्विन २०८२
  • 616
    SHARES
  • गायिका तथा मोडल सीता सुवेदीको निधन

    ७ असोज काठमाडौँ । एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन  भएको छ ।

    images

    तीन महिनायता फोक्सोको क्यान्सरसँग जुधिरहेकी उनको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको उनको परिवारले जानकारी दिएको छ ।

    images
    images
    images

    चितवन मेघौलीमा जन्मिएकी सीताले एउटै खुट्टाले नाचेर आफ्नो छुट्टै परिचय बनाएकी थिइन् ।उनले १२ वर्षको उमेरमा बोनम्यारो क्यान्सरका कारण एउटा खुट्टा गुमाएकी थिइन् । उनकी एक छोरी छिन् । 

    प्रकाशित मिति :आश्विन ७, २०८२ मंगलवार - ११:१०:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको