Logo

बुधवार, कार्तिक १२ गते २०८३

 पेस्तोलसहित दुई जना कैलालीबाट पक्राउ

 पेस्तोलसहित दुई जना कैलालीबाट पक्राउ

जोईन खबर

८, आश्विन २०८२
  • 610
    SHARES
  •  पेस्तोलसहित दुई जना कैलालीबाट पक्राउ

    ८ असोज काठमाडौँ । दुई थान पेस्तोलसहित दुई जना कैलालीबाट पक्राउ परेका छन् ।

    images

    पक्राउ पर्नेहरूमा कैलालीको गौरीगंगा नगरपालिका–१ का १९ वर्षीय समिर खड्का र १९ वर्षीय आभाष चन्द रहेका छन् । उनीहरूलाई गौरीगंगा–१ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले समिरलाई पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली २८ राउण्ड तथा आभाषलाई पेस्तोल १ थान सहित पक्राउ गरेको हो ।

    प्रकाशित मिति :आश्विन ८, २०८२ बुधवार - १५:५८:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको