Logo

बुधवार, कार्तिक १२ गते २०८३

एमालेका नेता बस्नेतलाई साइबर ब्युरोले बयान लिदै

एमालेका नेता बस्नेतलाई साइबर ब्युरोले बयान लिदै

जोईन खबर

२२, आश्विन २०८२
  • 451
    SHARES
  • एमालेका नेता बस्नेतलाई साइबर ब्युरोले बयान लिदै

    २२ असोज काठमाडौँ । नेकपा एमालेका नेता तथा पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई साइबर क्राइमको आरोप लागेका छ । नेपाल प्रहरीको साइबर ब्युरोमा  आज बयान लिनाको लागि  हाजिर  हुन् अनुरोध गरिएको हो । प्रहरी प्रशासन स्रोतका अनुसार बस्नेतसँग बयान लिने तयारी गरिएको छ।

    images

    बस्नेतविरुद्ध शोभा पाठकले साइबर अपराधसम्बन्धी उजुरी दिएकी थिइन्।तर अनुसन्धान अघि नबढेपछि केही दिनअघि सरकारी वकिलको कार्यालयले अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो। 

    images
    images
    images

    प्रकाशित मिति :आश्विन २२, २०८२ बुधवार - ११:०६:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको