Logo

बुधवार, कार्तिक १२ गते २०८३

काठमाडौँका मेयर बालेन र हामी नेपालको सम्पत्तिमाथि छानबिन हुनु पर्छ : राष्ट्रिय युवा सङ्घ उपाध्यक्ष गुरुङ

काठमाडौँका मेयर बालेन र हामी नेपालको सम्पत्तिमाथि छानबिन हुनु पर्छ : राष्ट्रिय युवा सङ्घ उपाध्यक्ष गुरुङ

जोईन खबर

२२, आश्विन २०८२
  • 730
    SHARES
  • काठमाडौँका मेयर बालेन र हामी नेपालको सम्पत्तिमाथि छानबिन हुनु पर्छ : राष्ट्रिय युवा सङ्घ उपाध्यक्ष गुरुङ

    २२ असोज काठमाडौँ । एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालका उपाध्यक्ष महाराज गुरुङले काठमाडौँ महानगरका मेयर बालेन साहविरुद्ध नेपो बेबी ट्रेन्ड चलाउनुपर्ने बताएका छन् ।

    images

    बुधबार एमाले पार्टी कार्यालयमा युवा संघका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा गुरुङले बालेनका गतिविधि र उनको सम्पत्तिमाथि छानबिन हुनुपर्ने बताए ।

    images
    images
    images

    भ्रष्टाचार अन्त्य गरेर जाने हो भने राष्ट्रिय युवा सङ्घ नेपालले पनि अव बालेन शाह र उनका बाबुको सम्पत्ति छानबिन गर्ने, हामी नेपाल संस्थाको कति सम्पत्ति आयो रआम्दानी कति छ त्यो सोच्नु पर्ने बताए ।

    उनले बोल्दै भने वर्तमान सुशीला कार्की नेतृत्वको सरकार स्वतन्त्र र निष्पक्ष चुनाव गराउनेतिर नलागेको भन्दै यदि सरकारले निष्पक्ष चुनाव गराउने हो भने अहिलेका प्रधानमन्त्री र मन्त्री जहाँबाट चुनाव लड्छन् आफू त्यहीबाट निर्वाचन लड्ने चेतावनी दिए । उनले भने जसरी भउ पिन चुनाव गराउनु पर्छ अनि थाहा हुन्छ , काे काँहा बाट चुनाव लडेर  अाउने  भने कुरा  राखेका थिए । 

    प्रकाशित मिति :आश्विन २२, २०८२ बुधवार - १२:४२:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको