Logo

बुधवार, कार्तिक १२ गते २०८३

एमाले निकट विद्यार्थी संगठनले मेयर बालेन र आमी नेपालका अध्यक्ष गरुङविरुद्व देशभरी जाहेरी दिने

एमाले निकट विद्यार्थी संगठनले मेयर बालेन र आमी नेपालका अध्यक्ष गरुङविरुद्व देशभरी जाहेरी दिने

जोईन खबर

२२, आश्विन २०८२
  • 658
    SHARES
  • एमाले निकट विद्यार्थी संगठनले मेयर बालेन र आमी नेपालका अध्यक्ष गरुङविरुद्व देशभरी जाहेरी दिने

    २२ असोज काठमाडौँ । एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिने भएको छ ।

    images

    जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएकाले साह र गुरुङविरुद्ध जाहेरी दिन लागेको अखिलले जनाएको छ ।सार्वजनिक सम्पत्ति अड्डा अदालत, प्रहरी चौकीमा तोडफोड र आगजनी भएकाले आजदेखि देशैभरका जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरिएको अखिलको दाबी छ ।

    images
    images
    images

    यसअघि मंगलबार अखिल जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिन गएको थियो । तर अखिलको जाहेरी दर्ता भएको छैन । दर्ता नहुनु किन हो भने कुरा भई  रहेको छ । एक दुई दिन सबै जिल्लामा जाहेरी दर्ता हुने छ । 

     

    प्रकाशित मिति :आश्विन २२, २०८२ बुधवार - १३:१०:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको