Logo

बुधवार, कार्तिक १२ गते २०८३

आज सुनको मूल्य तोलामा ४ हजारले घट्यो

आज सुनको मूल्य तोलामा ४ हजारले घट्यो

जोईन खबर

२४, आश्विन २०८२
  • 460
    SHARES
  • आज सुनको मूल्य तोलामा ४ हजारले  घट्यो

    २४ असोज काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा धेरै घटेको छ ।यस दिन सुनको मूल्यमा प्रतितोला ४ हजार २०० रुपैयाँ गिरावट भएको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    बिहीबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्यले भने तोलामा ६० रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको छ ।

    शुक्रबारको बजारमा चाँदी प्रतितोला तीन हजार ८५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला तीन हजार २५ रुपैयाँमा खरिद बिक्री भएको थियो । 

    प्रकाशित मिति :आश्विन २४, २०८२ शुक्रवार - १२:०१:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको