Logo

बुधवार, कार्तिक १२ गते २०८३

 टोखामा ४० वर्षीय लिम्बुको  हत्या, दुइृ जना पक्राउ

 टोखामा ४० वर्षीय लिम्बुको  हत्या, दुइृ जना पक्राउ

जोईन खबर

२४, आश्विन २०८२
  • 577
    SHARES
  •  टोखामा ४० वर्षीय लिम्बुको  हत्या, दुइृ जना पक्राउ

    २४ असोज काठमाडौँ । टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक युवकको हत्या भएको छ ।चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको हो ।

    images

    हत्या आरोपमा प्रहरीले उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई राति नै पक्राउ गरेको छ ।उनीहरूले बादविवादको क्रममा फलामको रड प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए ।

    images
    images
    images

    उपचारका लागि ट्रमा सेन्टर पठाइएको उनको मृत्यु भएको थियो ।पक्राउ परेकाहरुमाथि प्रहरी हत्या आरोपमा अनुसन्धान अघि बढाएको छ ।

    प्रकाशित मिति :आश्विन २४, २०८२ शुक्रवार - १३:०३:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको