Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेपालका विपिन जोशी जीवित नरहेको तथ्य सार्वजनिक 

नेपालका विपिन जोशी जीवित नरहेको तथ्य सार्वजनिक 

जोईन खबर

२७, आश्विन २०८२
  • 562
    SHARES
  • नेपालका विपिन जोशी जीवित नरहेको तथ्य सार्वजनिक 

    २७ असोज काठमाडौँ । दुई वर्ष अघि हमासको अपहरणमा रहेका नेपालका विपिन जोशी जीवित नरहेको तथ्य सार्वजनिक भएको छ ।

    images

    विपिन जिवित छैनन् भन्ने कुरा इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी, इजरायली सेनाको कमाण्डरले जानकारी गराएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिनुभयो ।

    images
    images
    images

    विपिनको परिवारका सदस्यलाई पनि यसको जानकारी दिइएको छ । हिजो मात्र विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले हमासले सार्वजनिक गर्ने बन्धकको सूचीमा विपिनको पनि नाम समावेश रहेको भन्दै तस्बिर सार्वजनिक गरेका थिए ।

    हमास समूहले उनलाई किबुज आलुमिमबाट २०८० असोज २३ मा अपहरण गरेको थियो। उनको शवको बारेमा पनि यकिन छैन ।

     

    प्रकाशित मिति :आश्विन २७, २०८२ सोमवार - १३:०२:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको