Logo

बुधवार, कार्तिक १२ गते २०८३

उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी

उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी

जोईन खबर

२८, आश्विन २०८२
  • 652
    SHARES
  • उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी

    २८ असोज काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

    images

    पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई विधान अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले जानकारी दिइन् ।

    images
    images
    images

    यसैबीच कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहिबारसम्म स्थगित भएको छ ।आज सभापति देउवाले सम्बोधन गरेपछि बैठक असोज ३० गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको हो ।

     

    प्रकाशित मिति :आश्विन २८, २०८२ मंगलवार - १६:०७:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको