Logo

बुधवार, कार्तिक १२ गते २०८३

राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेस

जोईन खबर

३०, आश्विन २०८२
  • 613
    SHARES
  • राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेस

    ३० असोज काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारू आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

    images

    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा कार्यवाहक अध्यक्ष सुवोधसिंह थारूले सो प्रतिवेदन पेस गरेका हुन्  । 

    images
    images
    images

    प्रकाशित मिति :आश्विन ३०, २०८२ बिहिवार - १६:५४:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको