Logo

बुधवार, कार्तिक १२ गते २०८३

मनाङमा हिमपातपछि नेपाली सेनाद्वारा १५०० जनाको उद्धार

मनाङमा हिमपातपछि नेपाली सेनाद्वारा १५०० जनाको उद्धार

जोईन खबर

१२, कार्तिक २०८२
  • 466
    SHARES
  • मनाङमा हिमपातपछि नेपाली सेनाद्वारा १५०० जनाको उद्धार

    १२ कार्तिक काठमाडौँ । गण्डकी प्रदेशको मनाङ जिल्ला घुम्ना गएका १५०० जनाको पर्यटकहरुलाई नेपाली सेनाले उद्धार गरेको छ ।  यति बेला पर्यटकहरुको भिडभाड भएको  तिलिचो, खाङ्गसार, पिसाङ, अप्पर मनाङ तथा हुम्दे क्षेत्रहरूमा कात्तिक १० गतेदेखि लगातार परेको भारी हिमपातका कारण विभिन्न स्थानमा फसेका पर्यटक तथा स्थानीयलाई नेपाली सेनाले उद्धार  गरेर अस्पताल पुराएको छ ।

    images

    मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र स्थानीयवासीहरूको सक्रिय सहकार्यमा २०० भन्दा बढी विदेशी पर्यटक सहित करिब १५०० जनालाई सुरक्षित स्थानसम्म पु–याएको सेनाले जानकारी दिएको छ।

    images
    images
    images

    571556193_1147420410903770_5386240648820933449_n.jpg

    भारी हिमपातका कारण सडक तथा पदमार्ग अवरुद्ध भएपछि पर्यटकहरू बीच फसिएका थिए। समयमै उद्धार कार्य प्रारम्भ गरेकाले कुनै ठुलो मानवीय क्षति हुन नपाएको बताइएको छ। यो नेपालको एक  पर्यटकीय स्थलको रुपमा घुम्ने ठाउहरु राम्रो छ ।

    571216692_1147420330903778_3613196833722343763_n.jpg

    प्रकाशित मिति :कार्तिक १२, २०८२ बुधवार - ११:१२:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको