Logo

बुधवार, कार्तिक १२ गते २०८३

महाअभियानका संयोजक प्रसाईंले आगामी मंसिर ७ गतेदेखि नेपाल बन्दको चेतवानी दिए

महाअभियानका संयोजक प्रसाईंले आगामी मंसिर ७ गतेदेखि नेपाल बन्दको चेतवानी दिए

जोईन खबर

१२, कार्तिक २०८२
  • 661
    SHARES
  • महाअभियानका संयोजक प्रसाईंले आगामी मंसिर ७ गतेदेखि नेपाल बन्दको चेतवानी दिए

    १२ कार्तिक काठमाडौँ । राष्ट्र, राष्ट्रियता, नागरिक बचाऊ’ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आगामी मंसिर ७ गतेदेखि आह्वान गरिएको नेपाल बन्द हुने चेतवानी दिएका छन् ।उनले तोडफोड वा आगजनीको सामना गर्नुपरे आफ्नो अभियान जिम्मेवार नहुने चेतावनी दिएका छन्।

    images

    बुधबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो आन्दोलन शान्तिपूर्ण हुने तर बन्दको अवज्ञा गर्नेलाई केही भए त्यसको जिम्मेवारी स्वयं व्यक्तिले लिनुपर्ने बताए।हाम्रो आन्दोलन बन्दुक, बारुद बोकेर आउने, सिंहदरबारमा आगो लगाउने वा नागरिकका घर-व्यवसाय तोडफोड गर्ने किसिमको होइन,’ प्रसाईंले भने, ‘।

    images
    images
    images

    भोलि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बन्द हुँदै गर्दा कसैले बन्द उल्लंघन गर्छ, पसल खोल्छ भने त्यहाँ तोडफोड भयो, गाडी फुटाइयो, आगो लगाइयो भने त्यसको जवाफदेही हाम्रो अभियान हुँदैन।भदौ २३ र २४ गतेको आन्दोलन दुई घण्टामात्रै जेन(जीको थियो, त्यसपछि विदेशीको हातमा गयो र सत्ता हत्याउने खेल भयो।

    प्रकाशित मिति :कार्तिक १२, २०८२ बुधवार - १६:४८:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको