Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखा दरौंदी यातायातले नयाँ रुटमा बस सेवा सञ्चालन गर्ने

गोरखा दरौंदी यातायातले नयाँ रुटमा बस सेवा सञ्चालन गर्ने

जोईन खबर

२१, कार्तिक २०८२
  • 997
    SHARES
  • गोरखा दरौंदी यातायातले नयाँ रुटमा बस सेवा सञ्चालन गर्ने

    २१ कार्तिक काठमाडौँ । गोरखा दरौंदी यातायात सेवा कम्पनी प्रा. लि. ले नयाँ रुटमा बस सेवा सञ्चालन गर्ने तयार िगरेको छ । यस गोरखा दरौंदी यातायात सेवा कम्पनी प्रा. लि. ले  यात्रुहरूको मागलाई मध्यनजर गर्दै नयाँ रुटमा नियमित बस सेवा सञ्चालनमा ल्याएको बस सञ्चालक कमल थापाले बताए ।

    images

    यस कम्पनकिा अनुसार यही कार्तिक २० गतेबाट दैनिक रुपमा बिहान ८ बजे  छुटने बस गोरखा बजारबाट घ्याम्पेसाल, देउराली, पाल्खु, हुँडिफाट हुँदै खार्चोक भञ्ज्याङसम्म बस सञ्चालन हुने भएको छ ।

    images
    images
    images

    उक्त गोरखाबाट बिहान ८ बजे छुटेको बस खार्चोक भञ्ज्याङसम्म पुगी फेरी दिउँसो २ बजे सोही स्थान हुदै गोरखा बजार फर्किने गरी बस सञ्चालन हुने सब सञ्चालक थापाले जानकारी दिए । स्थानीयवासीहरूले यो नयाँ सेवाले दैनिक आवागमनमा सहजता ल्याउने भन्दै खुशी व्यक्त गरेका छन्।

    कम्पनीका प्रतिनिधिहरूका अनुसार यात्रुहरूको माग र सुविधालाई ध्यानमा राख्दै आगामी दिनमा अन्य रुटहरूमा पनि सेवा विस्तार गर्ने योजना रहेको छ।

    प्रकाशित मिति :कार्तिक २१, २०८२ शुक्रवार - १६:५८:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको