Logo

बुधवार, कार्तिक १२ गते २०८३

आज नेपाली बजारमा सुनको मूल्य घटेर कारोवार हुदै

आज नेपाली बजारमा सुनको मूल्य घटेर कारोवार हुदै

जोईन खबर

२६, कार्तिक २०८२
  • 601
    SHARES
  • आज नेपाली बजारमा सुनको मूल्य घटेर कारोवार हुदै

    २६ कार्तिक काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला २ हजार १०० रुपैयाँले घटेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    मंगलबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी तोलामा ५ रुपैयाँ बढेको छ ।

    आज बुधबारको बजारमा चाँदी प्रतितोला ३ हजार १७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ३ हजार १७० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य निरन्तर बढेको छ ।

    प्रकाशित मिति :कार्तिक २६, २०८२ बुधवार - ११:२०:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको