Logo

बुधवार, कार्तिक १२ गते २०८३

उपसचिवसहित प्रमुख प्रशासकीय अधिकृतको सरुवा

उपसचिवसहित प्रमुख प्रशासकीय अधिकृतको सरुवा

जोईन खबर

२६, कार्तिक २०८२
  • 646
    SHARES
  • उपसचिवसहित प्रमुख प्रशासकीय अधिकृतको सरुवा

    २६ कार्तिक काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार १२ जना उपसचिवको सरुवा गरेको छ।

    images

    सरुवामा विभिन्न छ वटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित मन्त्रालयमा कार्यरत उपसचिवहरू समावेश छन्।

    images
    images
    images

    यस क्रममा सरुवा गरिएका उपसचिवमध्ये तीन जनालाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ भने बाँकी उपसचिवहरूलाई जिल्ला समन्वय समिति र मन्त्रालयका विभिन्न शाखामा खटाइएको छ।

    image-125.png

    प्रकाशित मिति :कार्तिक २६, २०८२ बुधवार - १५:५७:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको