Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेपाल कम्युनिस्ट पार्टी श्रमजीवीका महासचिव  यादव नेकपामा समाहित

नेपाल कम्युनिस्ट पार्टी श्रमजीवीका महासचिव  यादव नेकपामा समाहित

जोईन खबर

२६, कार्तिक २०८२
  • 568
    SHARES
  • नेपाल कम्युनिस्ट पार्टी श्रमजीवीका महासचिव  यादव नेकपामा समाहित

    २६ कार्तिक काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी श्रमजीवीका महासचिव प्रमोद नारायण यादव नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।

    images

    काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित सभामा यादवसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा भएको हो ।

    images
    images
    images

    सहमत पत्रमा हस्ताक्षर लगत्तै सभा गृहमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो ।

    प्रकाशित मिति :कार्तिक २६, २०८२ बुधवार - १६:०३:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको