Logo

बुधवार, कार्तिक १२ गते २०८३

कतार स्थित नेपाली राजदुतावासले कार्यलय समयमा मात्र आउन सेवाग्राही हरूमा सुचना जारि 

कतार स्थित नेपाली राजदुतावासले कार्यलय समयमा मात्र आउन सेवाग्राही हरूमा सुचना जारि 

राजु गुरूङ

२७, कार्तिक २०८२
  • 847
    SHARES
  • कतार स्थित नेपाली राजदुतावासले कार्यलय समयमा मात्र आउन सेवाग्राही हरूमा सुचना जारि 

    २७ कार्तिक दोहा कतार । कतारमा रहेको नेपाली राजदुतावासले  सेवा लिन आउने नेपालिहरू लाई कार्यलय समयमा मा आउन आग्रह गर्दै सुचना जारि गरेको छ।अहिले बिहान ५ बजे देखि नै सेवाग्राहिहरू भेला भई अनावश्यक भिडभाड गर्ने साथै लामो समय सम्म पनि सवारि साधन पार्किङ गरि ठूलो स्वरमा कुराकानि तथा हो हल्ला गर्ने र गरेको छ।

    images

    जस्को कारण राजदुतावासको वरिपरि रहेको छिमेकि असहजता भयो भन्दै गुनासो आएको कुरा सुचनामा उल्लेख गरिएको छ।राजदुतावासको वरपर कतारका स्थनिय कतारि नागरिक तथा अन्य विदेशि नागरिकहरूको बसोवास पनि बाक्लो रहेको छ।

    images
    images
    images

    त्यसरि हो हल्ला तथा कार्यलय समय भन्दा पहिल्यै बिहान छ बजे बाट नै सेवाग्राहि आउने सवारि साधन लामो समय सम्म पार्किङ र अनावश्यक हो हल्ला नगर्ने हुन भन्दै राजदुतावासले २०८२ र ०७ र २६ गते सुचना जारि गरेको छ। तसर्थ राजदुतावासमा आउने सेवाग्राहिहरूलाई सेवा लिनको  कार्यलय समय तथा छिटै आउनु पर्ने भएको खण्डमा बिहानको ८ बजे मात्र आउन साथै लामो समय सम्म अनावश्यक रूपमा नबस्न , खुल्ला स्थानमा पार्किङ र हो( हल्ला नगर्ने हुन सुचनामा उल्लेख गरिएको छ।

    download (1).jpeg

    प्रकाशित मिति :कार्तिक २७, २०८२ बिहिवार - १६:०६:५८ बजे

    राजु गुरूङ

    दाेहा कतार संवाददाता

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको