Logo

बुधवार, कार्तिक १२ गते २०८३

यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या, नयाँ लाइसेन्सको काम पनि फेरि बन्द

यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या, नयाँ लाइसेन्सको काम पनि फेरि बन्द

जोईन खबर

२८, कार्तिक २०८२
  • 436
    SHARES
  • यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या, नयाँ लाइसेन्सको काम पनि फेरि बन्द

    २८ कार्तिक काठमाडौँ । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिएको छ ।  १६ कात्तिकबाट आंशिक रुपमा खुलेको नयाँ लाइसेन्सका लागि आवेदन दिने काम पनि फेरि बन्द भएको छ ।

    images

    इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली आजबाट अर्को सूचना जारी नभएसम्म बन्द भएको विभागले जनाएको छ ।

    images
    images
    images

    २३ र २४ भदौको आन्दोलनका कारण विभागमा ठूलो क्षति पुगेसँगै लाइसेन्ससँग सम्बन्धित सेवाहरू अवरुद्ध भएका थिए ।

    विभागका अनुसार १६ कात्तिकबाट आंशिक सञ्चालनमा आएको डेटा सेन्टरमा फेरि समस्याका कारण पुनः अवरुद्ध भएको हो ।Screenshot 2025-11-14 113628.jpg

     

     

    प्रकाशित मिति :कार्तिक २८, २०८२ शुक्रवार - ११:३५:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको