Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखाका चर्चित गायक रायन बस्यालको नयाँ गीत ‘जुनु’ आउँदो बुधबार सार्वजानिक हुने

गोरखाका चर्चित गायक रायन बस्यालको नयाँ गीत ‘जुनु’ आउँदो बुधबार सार्वजानिक हुने

जोईन खबर

१, मंसिर २०८२
  • 775
    SHARES
  • गोरखाका चर्चित गायक रायन बस्यालको नयाँ गीत ‘जुनु’ आउँदो बुधबार सार्वजानिक हुने

    १ मंसिर काठमाडौँ । गोरखा अजिरकोट गाउँपालिका वडा –४ झ्याँवा घर भएका चर्चित गायक रायन बस्यालले आफ्नो नयाँ गीत ‘प्रियतम प्रियसी जुनु’ यही मंसिर ३ गते बुधबार सार्वजनिक गर्ने भएका छन् । पछिल्लो समय श्रोता–दर्शकको मन जितिरहेका बस्यालका ‘घामको झुल्को’, ‘घाम पानीको छाता’, ‘गोरखाको भच्चेक’ लगायतका गीतले राम्रै सफलता पाएको छ।

    images

    त्यसै क्रममा फेरि उनले प्रियतम प्रियसी जुनु बजारमा प्रस्तुत गर्ने लागेका छन्।उक्त गितको पोस्टर सार्वजनिक भईसकेको छ । गितमा रायन बस्याल र सन्चिता  बोलखेको  अभिनयमा माया ,आत्मियता रहेको देख्न सकिन्छ। गितमा आवाज रायन बस्याल र मेलिना राईको रहेको छ ।

    images
    images
    images

    यो गित यहि मङ्सिर ३ गते रायन बस्यालको आफ्नै युटुब बाट आउने भएको छ। गीतमा स्वर रायन बस्याल र चर्चित गायिका मेलिना राई को रहेको छ। गीत आगामी मंसिर ३ गते रायन बस्यालकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिने जनाएको छ। गायक बस्याल अहिले नयाँ गित संगै देशभरका विभिन्न कार्यक्रम  व्यस्था छन् । 

    प्रकाशित मिति :मंसिर १, २०८२ सोमवार - १०:५२:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको