Logo

बुधवार, कार्तिक १२ गते २०८३

 नेपाल प्रिमियर लिग एनपिएलमा टस जितेर काठमाडौंले बलिङ गर्दै

 नेपाल प्रिमियर लिग एनपिएलमा टस जितेर काठमाडौंले बलिङ गर्दै

जोईन खबर

३, मंसिर २०८२
  • 487
    SHARES
  •  नेपाल प्रिमियर लिग एनपिएलमा टस जितेर काठमाडौंले बलिङ गर्दै

    ३ मंसिर काठमाडौँ ।दोस्रो नेपाल प्रिमियर लिग एनपिएलमा गत संस्करणको फाइनलिष्ट सुदूरपश्चिम रोयल्सको सामना काठमाडौं गोर्खाजले‌ गर्दैछ।

    images

    टस जितेर काठमाडौंले बलिङ निर्णय गर्दा सुदूरले ब्याटिङ गर्नेछ। सुदूरपश्चिम राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्र‌ सिंह ऐरीको कप्तानीमा रहेको छ। सुदूर जितका साथ यो पटक सानदार सुरूवात गर्ने दाउमा छ।

    images
    images
    images

    करण को कप्तानीमा रहरको काठमाडौं भने लगातार दोस्रो जित निकाल्न चाहन्छ। काठमाडौंले पहिलो खेलमा जनकपुर रोयल्सलाई ५ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरिसकेको छ।

    सुदूरको टिममा दुई विदेशी ओपनर भएपनि यो पटक भने सेफ जेब र ब्रान्डन म्याककलम विना उत्कृष्ट प्रदर्शन गर्ने चुनौती रहनेछ।

    काठमाडौं भने नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको नेतृत्वमा‌ रहेको छ। आक काठमाडौंले सुरुवाती ११ मा एक परिवर्तन गरेको छ। जेराड इरासमसको स्थानमा सनी पटेलले खेल्नेछन् ।

    प्रकाशित मिति :मंसिर ३, २०८२ बुधवार - १६:४७:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको