Logo

बुधवार, कार्तिक १२ गते २०८३

बारामा प्रहरीले चार राउन्ड अश्रु ग्यास र २ राउन्ड हवाई फायर

बारामा प्रहरीले चार राउन्ड अश्रु ग्यास र २ राउन्ड हवाई फायर

जोईन खबर

४, मंसिर २०८२
  • 628
    SHARES
  • बारामा प्रहरीले चार राउन्ड अश्रु ग्यास र २ राउन्ड हवाई फायर

    ४ मंसिर काठमाडौँ । बाराको सिमराको स्थिति नियन्त्रणमा लिन आज प्रहरीले चार राउन्ड अश्रु ग्यास र २ राउन्ड हवाई फायर गरेको छ।

    images

    कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सकडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन चार राउन्ड अश्रु ग्यासर २ राउण्ड हवाई फायर गरिएको जनाइएको छ।

    images
    images
    images

    अहिले पनि प्रदर्शन भने जारी छ।

    प्रकाशित मिति :मंसिर ४, २०८२ बिहिवार - १६:४४:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको