Logo

बुधवार, कार्तिक १२ गते २०८३

आज हुने पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्दै

आज हुने पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्दै

जोईन खबर

८, मंसिर २०८२
  • 403
    SHARES
  • आज हुने पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्दै

    ८ मंसिर काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ।

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि विराटनगरले पहिला ब्याटिङ गर्न लागेको हो।

    images
    images
    images

    विराटनगरले आजको खेलमा अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ। जनकपुरले २ खेलाडी परिवर्तन गरेको छ।

    जनकपुरले विकास अग्रीको स्थानमा आदित्य महतो र लाहिरु समरकोनको स्थानमा संगीत कोरे सुरुवाती ११ मा आएका छन्। 

    प्रकाशित मिति :मंसिर ८, २०८२ सोमवार - १२:१५:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको