Logo

बुधवार, कार्तिक १२ गते २०८३

लिङखिम घाँस काट्ने क्रममा  लडेर  एक जनाको मृत्यु

लिङखिम घाँस काट्ने क्रममा  लडेर  एक जनाको मृत्यु

जोईन खबर

९, मंसिर २०८२
  • 562
    SHARES
  • लिङखिम घाँस काट्ने क्रममा  लडेर  एक जनाको मृत्यु

    ९ मंसिर काठमाडौँ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा स्थानीय बलबहादुर तवेवुङ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    images
    images
    images

    स्थानीय मछिन्द्र तवेवुङ लिम्बूका अनुसार तवेवुङमाझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका थिए ।

    सोही ठाउँमा नै उनको लडेर मृत्यु भएको बताइएको छ ।

    प्रकाशित मिति :मंसिर ९, २०८२ मंगलवार - १४:४५:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको