Logo

बुधवार, कार्तिक १२ गते २०८३

अब हुने निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि सेना परिचालन गर्ने स्वीकृति

अब हुने निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि सेना परिचालन गर्ने स्वीकृति

जोईन खबर

११, मंसिर २०८२
  • 523
    SHARES
  • अब हुने निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि सेना परिचालन गर्ने स्वीकृति

    ११ मंसिर काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका छन् ।

    images

    बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को ८ गतेको निर्णय बमोजिम फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका हुन् ।

    images
    images
    images

    राष्ट्रपति  पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

    1-8-11_सेना-परिचालन_final_scan_20251127_qdbnxERzDR.jpg

    प्रकाशित मिति :मंसिर ११, २०८२ बिहिवार - १६:२३:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको