Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखाका आयुस दर्नाल टिम राजु बाट नकआउट मा गरे प्रवेश

गोरखाका आयुस दर्नाल टिम राजु बाट नकआउट मा गरे प्रवेश

जोईन खबर

१३, पौष २०८२
  • 502
    SHARES
  • गोरखाका आयुस दर्नाल टिम राजु बाट नकआउट मा गरे प्रवेश

    १३ पुस काठमाडौँ । अहिले चलिरहेको द भ्वाईस अफ नेपाल सिजन ७ मा  टिम राजु लामा बाट गोरखाका आयुस दर्नाल नकआउटमा प्रवेश गरेका छन्।गोरखा नगरपालिका –६ मा बुवा दिपक दर्नाल र  आमा सुनिता दर्नाल को छोरा आयुस दर्नाल सानै  उमेर देखि सङ्गितमा रुचि राख्ने र ८ बर्ष को उमेर बाट नै गितार बजाउने गर्दथे।

    images

    सानै देखि सङ्गित मा रुचि भएका कारण १४ वर्ष को उमेर देखि गोरखामा हुने प्राय कार्यक्रमहरूमा सहभागिता लिने गर्थे।

    images
    images
    images

    WhatsApp Image 2025-12-28 at 10.36.06 AM.jpeg

    उनले  गोरखाको मोर्डन सेकेन्डरि ईङ्गलिस बोर्डिङ बाट एस एल सि प्रथम श्रेणीमा पास गरि ओल्ड क्यापिटल कलेज बाट १२ पास गरेर थप अध्यनको लागि द्रब्यशाह बहुमुखि क्यापसमा अध्यन गरि रहेका छन् भने सङ्गित लाई पनि मिहिनेतका साथ अगाडि बढाई रहेका छन्।

    अहिले उनी टिम राजु बाट अघिल्लो राउन्डका लागि छनोट भई सकेको छ।उनले ब्याट्ल राउण्डमा रूसान्त बिसुङ्खे लाई पछि पार्दै न्कआउटमा प्रबेश गरेका हुन्।

    प्रकाशित मिति :पौष १३, २०८२ आइतवार - ११:५६:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको