Logo

बिहिवार, श्रावण १४ गते २०८३

पुलिस क्लबले संकटा क्लबलाई पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेयो।

पुलिस क्लबले संकटा क्लबलाई पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेयो।

जोईन खबर

२९, बैशाख २०८०
  • 664
    SHARES
  • पुलिस क्लबले संकटा क्लबलाई पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेयो।

     २९ बैशाख  काठमाडौं । सहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार नेपाल पुलिस क्लबले  र संकटा क्लब बिचको  खेलमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा दुई विदेशी खेलाडीको गोलमा पुलिसले संकटालाई २-१ ले हरायो ।

    images

    खेलको आठौं मिनेटमै मोसेस ट्वुमले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका  थियो ।दोस्रो हाफमा अर्को विदेशी खेलाडी मोहम्मद आशिकले पुलिसका लागि विजयी गोल गरे ।मोह   म्मद आशिकले ७९औं मिनेटमा गोल गर्दै पुलिसलाई जितसहित ३ अंक दिलाए ।

    पाँचौ जित हो र जितपछि १७ खेल १९ अंक जोडेर पुलिस अन्तिम स्थान छाड्दै ११औं स्थानमा उक्लेको छ । 

    प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - २१:३०:५० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको