Logo

बिहिवार, श्रावण १४ गते २०८३

पशुपतिको गजुरमा सुन भनेर पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लगाएकाे भन्दै एमालेले संसद अवरोध गर्यो

पशुपतिको गजुरमा सुन भनेर पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लगाएकाे भन्दै एमालेले संसद अवरोध गर्यो

जोईन खबर

१२, जेठ २०८०
  • 754
    SHARES
  • पशुपतिको गजुरमा सुन भनेर पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लगाएकाे भन्दै एमालेले संसद अवरोध  गर्यो

    १२ जेठ काठमाडौं । नेकपा एमाले प्रमुख प्रतिपक्षी दलले शुक्रबारको प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै सत्तारूढ दलका साँसद लेखनाथ दाहालले पशुपतिको गजुरमा सुन भनेर पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले संसद चल्न नदिएको हो ।

    images

    सांसद दाहालले सांसदले ओली नेतृत्वको सरकारले पशुपतिनाथको मन्दिरको गजुरमा सुन भनेर पित्तल लगाएको आरोप लगाएका थिए । सदन चल्न नदिएपछि २० मिनेटको लागि संसद बैठक स्थगित भएको छ ।सदन चल्न नदिएपछि २० मिनेटको लागि संसद बैठक स्थगित भएको छ । एमालेले यसको जवाफ सरकारले नदिएसम्म सदन चल्ने नदिने चेतावनी दिएको छ । 

    प्रकाशित मिति :जेठ १२, २०८० शुक्रवार - १३:४३:३७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको