१४ जेठ काठमाडौ । सत्तारुढ नेकपा एमालेले प्रदेशको नाम प्रदेश सरकारको विषय नै नभएको बताएको छ । कोशी प्रदेश संसदीय दलको बैठकले आन्दोलनरत पक्ष संवैधानिक कुरा मान्छौं भनेर आए वार्तामा बस्न सकिने बताएको छ ।
एमाले प्रमुख सचेतक रेवतीमरण भण्डारीले प्रदेशसभाले संवैधानिक र कानुनी प्रक्रिया अवलम्बन गरेर गरेको विषयमा हेरफेर वा परिर्वतन संवैधानिक र कानुनी हिसाबले मात्र सम्भव हुन्छ ।