Logo

बिहिवार, श्रावण १४ गते २०८३

राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसमा टोपबहादुर बुढासमेतका १९ जनालेआम माफी पाउने

राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसमा टोपबहादुर बुढासमेतका १९ जनालेआम माफी पाउने

जोईन खबर

१४, जेठ २०८०
  • 673
    SHARES
  • राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसमा टोपबहादुर बुढासमेतका १९ जनालेआम माफी पाउने

    १४ जेठ काठमाडौ । गणतन्त्र दिवसमा टोपबहादुर बुढासमेतका १९ जनाले राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाउने भएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार ४८२ कैदीको बाँकी कैद माफी गरिएको एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

    images

    मन्त्रीपरिषद्को जेठ १२ गतेको बैठकको सिफारिसमा जेठ १५ गते लागु हुने गरी उनीहरुलाई माफी दिइने भएको हो । रमेश थलङ भन्ने हेमबहादुर थलङ वा लिम्बूसमेतका ४७५ जना र ज्येष्ठ नागरिक उदय नारायण गिरी समेतका सात जना गरी कुल ४८२ जना कैदीहरूकाे भुक्तान हुन बाँकी कैद सजाय माफी भएकाे छ ।

     

    onlin photo.jpg

     

     

    प्रकाशित मिति :जेठ १४, २०८० आइतवार - २०:५१:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको