Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जाने समय तोकियो

प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जाने समय तोकियो

जोईन खबर

१६, जेठ २०८०
  • 625
    SHARES
  • प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जाने समय तोकियो

    १६ जेठ काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने समय तयार भएको छ । बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गर्ने तालिका तयार भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।भ्रमण दलमा ६० जना भन्दा कमै हुने बताइएको छ ।  प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका लागि बुधबार भारत जान लागेका हुन् ।

    images

     

    प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - १५:४०:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको