Logo

बिहिवार, श्रावण १४ गते २०८३

एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीजीले त्यो नक्सा हटाउनुस्, गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ’

एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीजीले त्यो नक्सा हटाउनुस्, गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ’

जोईन खबर

१६, जेठ २०८०
  • 661
    SHARES
  • एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीजीले त्यो नक्सा हटाउनुस्, गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ’

    १६ जेठ काठमाडौ। भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्साको बारेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुरा गर्नु पर्ने  एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु रहेको भन्ने कुरा सुनिएको भन्दै उनले यदि त्यस्तो हो भने उचित नहुने बताएका हुन् ।

    images

    ओलीले ‘प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस् । त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नु पर्छ । 

    प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - १६:५७:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको