Logo

बिहिवार, श्रावण १४ गते २०८३

भारतकाे राज्यमन्त्रीद्वारा नयाँ दिल्लीप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वागत गर्दै

भारतकाे राज्यमन्त्रीद्वारा नयाँ दिल्लीप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वागत गर्दै

जोईन खबर

१७, जेठ २०८०
  • 712
    SHARES
  • भारतकाे राज्यमन्त्रीद्वारा  नयाँ दिल्लीप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वागत  गर्दै

    १७ जेठ काठमाडौ । प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीकाे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएकाे छ । प्रधानमन्त्री प्रचण्डले भाेलि बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा दुई पक्षीय वार्ता गर्नुहुनेछ ।

    images

    भ्रमणमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल हुनुहुन्छ । भारत भ्रमणका क्रममा विद्युत विस्तार, विद्युतमा भारतीय लगानी प्रवर्धन, भारतसँग भएका सम्झौताहरूको कार्यान्वयन, सीमा विवाद, नाकाहरू सञ्चालनलगायतका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

    प्रकाशित मिति :जेठ १७, २०८० बुधवार - १६:१८:०६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको