Logo

बिहिवार, श्रावण १४ गते २०८३

माधव नेपाल–झलनाथ खनाल पक्षले चेतावनी आफ्ना माग पूरा नभए ४ बजे राजीनामा गर्ने

माधव नेपाल–झलनाथ खनाल पक्षले चेतावनी आफ्ना माग पूरा नभए ४ बजे राजीनामा गर्ने

जोईन खबर

१७, जेठ २०८०
  • 964
    SHARES
  • माधव नेपाल–झलनाथ खनाल    पक्षले चेतावनी आफ्ना माग पूरा नभए ४ बजे राजीनामा गर्ने

    १७ जेठ काठमाडौ । नेकपा एकीकृत समाजवादीको माधव नेपाल–झलनाथ खनाल पक्षले आफ्ना माग पूरा गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीवार दिउँसो ४ बजेसम्मको अल्टिमेटम दिएको छ ।

    images

    स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ४ जना नेताको कारबाही फुकुवा गरे पनि पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने नेपाल पक्षीय नेताहरूको माग छ । कारबाही फुकुवाले मात्रै समस्या समाधान नहुने भएकाले नयाँ गठन गरिएका कमिटी र खोसिएका जिम्मेवारी पुरानै अवस्थामा रहने ग्यारेन्टीको माग गरिएको नेता भीम रावलले जानकारी दिनुभयो ।माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकारलाई सघाउने चर्चा चलिरहेकाले बैठकले कारबाही फिर्ताको निर्णय गरेको हो ।

     

    प्रकाशित मिति :जेठ १७, २०८० बुधवार - १६:३०:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको