Logo

बिहिवार, श्रावण १४ गते २०८३

भारत - नेपालबीच भएका समझदारी यस प्रकार छन्

भारत - नेपालबीच भएका समझदारी यस प्रकार छन्

जोईन खबर

१८, जेठ २०८०
  • 790
    SHARES
  • भारत - नेपालबीच भएका समझदारी यस प्रकार छन्

    १८ जेठ काठमाडौ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गरेका छन् । दुई देशको ट्रान्जिट सम्झौतालगायतका कनेक्टिभिटीका केही सम्झौता भएका छन् । भारतमा भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटनसमेत गरिएको छ ।

    images

    सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास, नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन, बथनाहा विराटनगर कार्गो रेलको उद्घाटन, अमलेखगञ्जदेखि चितवनको लोथल सम्म पेट्रोलियम पाईपलाईनको शिलान्यास, गोरखपुर–न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाइन निर्माणको शिलान्यास, सिलीगुड़ी झापा पेट्रोलियम पाइपलाईन निर्माण कार्यको समझदारी, तल्लो अरुण हाइड्रोपावर प्रोजेक्ट, फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट र क्रस बोर्डर पेमेन्ट समझदारी भएको छ ।

    प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - १४:३६:४८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको