Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेकपा एमाले केन्द्रीय सचिवालयकाे बैठक आज बस्दै

नेकपा एमाले केन्द्रीय सचिवालयकाे बैठक आज बस्दै

जोईन खबर

१९, जेठ २०८०
  • 646
    SHARES
  • नेकपा एमाले केन्द्रीय सचिवालयकाे बैठक आज बस्दै

    १९ जेठ काठमाडौ ।नेकपा एमालेकाे केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान साँढे ११ बजेबाट सुरु हुनेछ ।सो बैठकमार्फत वार्षिक कार्य योजनालाई अन्तिम रूप दिइने तथा केन्द्रिय सदस्यहरूको कार्यविभाजनका गरिने छ ।

    images

    गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रिय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो ।

    प्रकाशित मिति :जेठ १९, २०८० शुक्रवार - ०९:३३:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको