Logo

बिहिवार, श्रावण १४ गते २०८३

अध्यक्ष यादव भन्छन देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ

अध्यक्ष यादव भन्छन देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ

जोईन खबर

१९, जेठ २०८०
  • 565
    SHARES
  • अध्यक्ष यादव भन्छन देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ

    जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले देश जसपाको एजेण्डामा अगाडी बढिरहेको बताएका छन् । नागरिकता समस्या समाधान जनता समाजवादी पार्टीले नै गरेको उनले उल्लेख गरे ।

    images

    इनरुवामा बिहीबार जसपाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा बधाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले देशको परिवर्तनकारी आन्दोलन र सङ्घर्षले सङ्घीयता, पहिचानसहितको मधेस प्रदेश, सुशासन र समृद्धि सम्भव भएको बताए ।

    प्रकाशित मिति :जेठ १९, २०८० शुक्रवार - १०:१८:१० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको