Logo

बिहिवार, श्रावण १४ गते २०८३

नक्कली शरणार्थी प्रकरणः बालकृष्ण खाँणसहित तीन जनाको बयान आज लिइने

नक्कली शरणार्थी प्रकरणः बालकृष्ण खाँणसहित तीन जनाको बयान आज लिइने

जोईन खबर

१९, जेठ २०८०
  • 679
    SHARES
  • नक्कली शरणार्थी प्रकरणः बालकृष्ण खाँणसहित तीन जनाको बयान आज लिइने

    काठमाडौं, १९ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँणको बयान आज लिइने भएको छ । आज शुक्रबार बालकृष्ण खाँणसहित भुटानी शरणार्थी नेता हरिभक्त महर्जन र टेकनाथ रिजालको बयान हुने छ । हरिभक्त महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए ।

    images

    प्रकाशित मिति :जेठ १९, २०८० शुक्रवार - ११:०४:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको