Logo

बिहिवार, श्रावण १४ गते २०८३

अखिल नेपाल किसान महासङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग

अखिल नेपाल किसान महासङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग

जोईन खबर

१९, जेठ २०८०
  • 697
    SHARES
  • अखिल नेपाल किसान महासङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग

    १९ जेठ काठमाडौ । अखिल नेपाल किसान महासङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग मागेको छ । उनीहरूले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकार छोड्न माग गर्दै प्रदर्शन गरेका हुन् । सरकारले गरेको नागरिकता विधेयक प्रमाणीकरणको विरुद्ध भोलि पनि महासङ्घले विभिन्न किसिमको विरोध गर्ने जनाएको छ ।

    images

      Prad.jpg

     

    प्रकाशित मिति :जेठ १९, २०८० शुक्रवार - २१:५३:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको