Logo

बिहिवार, श्रावण १४ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले अदालत इन्कारी बयान

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले अदालत इन्कारी बयान

जोईन खबर

२०, जेठ २०८०
  • 805
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले अदालत इन्कारी बयान

    २० जेठ काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले अदालतमा इन्कारी बयान दिएका छन् । जिल्ला अदालत, काठमाडौँमा थुनछेक बहस हुनुअघि भएको बयानका क्रममा उनले इन्कारी बयान दिएका हुन् ।

    images
    खाँण गृहमन्त्री हुँदा गृह मन्त्रालयको सचिव रहेका टेकनारायण पाण्डेको बयान, हिरासतमा रहेका आरोपी सानु भण्डारी र केशव दुलाललाई विभिन्न व्यक्तिमार्फत भेटेर आफूविरुद्ध बयान नदिन लगाएको अभियोग उनीमाथि प्रहरीले लगाएको थियो ।

    मैले पीडितलाई रकम फिर्ता गर्न भनी नरेन्द्र केसीमार्फत आङटावा शेर्पालाई रकम दिएको भन्ने ब्यहोरा झुटो हो, उहाँले केका आधारमा कागजमा यस्तो ब्यहोरा लगाउनुभयो, त्यसबारे जानकारी भएन । मन्त्रालयको कागजपत्र, प्रतिवेदन र विविध लिखितहरु राख्ने र सुरक्षा गर्ने सम्बन्धित महाशाखा र शाखाहरूको जिम्मेवारी हो, उक्त प्रतिवेदनहरू सम्बन्धमा मलाई कुनै जानकारी भएन ।

    balkrishna-khad.jpg

    प्रकाशित मिति :जेठ २०, २०८० शनिवार - १६:२१:२२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको