Logo

मंगलवार, श्रावण १२ गते २०८३

एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक

एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक

जोईन खबर

२३, चैत्र २०७८
  • 1.2K
    SHARES
  • एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक

    चिकित्सा शिक्षा आयोगको परीक्षा निर्देशनालयले स्नातक तह अन्तर्गत एमबीबीएस भर्नाका लागि लिइएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    images

    आयोगले योग्यताक्रम अनुसार नतिजा प्रकाशित गरेको छ । नतिजा चित्तबुझ्दो नभए पुनर्याेग गर्न सकिने जनाइएको छ ।

    पुनर्याेगका लागि चैत २७ गते आयोगको इमेलमार्फत निवेदन पेश गर्न आह्वान गरिएको छ ।

     

    प्रकाशित मिति :चैत्र २३, २०७८ बुधवार - ११:०७:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको