Logo

मंगलवार, श्रावण १२ गते २०८३

जनकपुरमा केही दिनका लागि विद्यालयहरू बन्द

जनकपुरमा केही दिनका लागि विद्यालयहरू बन्द

जोईन खबर

१९, श्रावण २०८०
  • 4.6K
    SHARES
  • जनकपुरमा  केही दिनका लागि  विद्यालयहरू बन्द

    १९ साउन काठमाडाै । जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै  गएपछि आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरका विद्यालयहरू केही दिनका लागि बन्द गरिएकाे छ । आँखा पाक्ने रोगबाट  जोखिम न्यूनीकरण गर्न आँखा अस्पतालबाट अनुरोध आएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी विज्ञप्ति अनुसार साउन २१ गतेदेखि २६ गतेसम्म उपमहानगरमा पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ।गत साता आँखा पाक्ने समस्या लिएर दैनिक ४०/४५ जना बिरामी आउने गरेकामा यो साता दैनिक डेढ सय जनासम्म बिरामी आएका पछि बन्दा गर्ने सम्बन्धमा उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादव बताउनु भएकाे हाे ।

    images

    प्रकाशित मिति :श्रावण १९, २०८० शुक्रवार - १४:२३:३१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको